प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान, गम्भीर निर्णय हुनसक्ने

काठमाडौं स् नेकपामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्लो समय सम्बन्ध चिसिएको छ । गत शुक्रबार सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको आलोचनामा कार्यकारी अध्यक्ष प्रचण्डले १९ पेजको प्रस्ताव पेश गरेका थिए । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहालबीच विवाद बढ्दै जाँदा आजका लागि बोलाइएको पार्टीको सचिवालय बैठक अन्योलमा परेको … Continue reading प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान, गम्भीर निर्णय हुनसक्ने